Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बर्खायाममा सचेत बनौ ।

प्रत्यूष २४२७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ९, सोमबार (४ साल अघि)
बर्खायाममा सचेत बनौ ।

वर्खायाम सुरु भएसंगै पानी पर्न सुरु भैसकेको छ । गतवर्षहरुमा भन्दा यस वर्ष पानी पर्ने सिजन चाँडो सुरु भएसंगै ठाउँ ठाउँमा पहिरो जाने क्रम सुरु भएको छ । वर्खायाम सुरु हुनासाथ पहिरो जाने क्रम सुरु हुनुले यस वर्षदेखी आमनागरिकहरु सचेत हुनुपर्ने संकेत समेत गरिसकेको छ ।
हुनत गत वर्षहरुमा पनि आमनागरिकहरु सचेतनाका साथ बसेका थिए भने यो वर्ष पनि बर्खायाममा हुनसक्ने क्ष्तिको सम्भव्यताका बारेमा अनुमानहरु भैरहेका छन्, हामीले गरेको पूर्वानुमानहरु मेल खाला नखाला परको कुरा हो तर आमनागरिकहरु सचेत भने पक्कै हुनुपर्छ ।

हाम्रो विगतलाई सम्झने हो भने पनि प्राकृतिक प्रकोप, विपत्ति तथा अन्य कारणले पनि नेपालीहरुको ठूलो धनजनको क्षति हुनुका साथै निश्चित समयसम्मको लागि भयावह स्थिति व्यहोरि रहनुपरेको अवस्था छ, घटनाको सम्भाव्यताको अनुमान भैरहेको भएपनि लामो समय सम्म चुपचाप बस्ने र घटना वाप्राकृतिकप्रकोप वाविपत्ति परेपछि सरकारदेखी सरोकारवालालाई यस्तो विषयमा पनि गम्भीर बनेर वाध्यान दिएन भनेर गाली गर्ने परम्पराको पछि लाग्ने बानी हामीको छ, यसको अन्त्य गर्न समेत हामी प्रतिवद्ध भएर लाग्नुपर्ने हुन्छ ।

यस वर्षको वर्खायाम सुरु भएपछि खर्भरै मात्र पानी पर्ने सुरु गर्दा समेत कयौं सडकहरु भत्किइसकेका छन्, भने कयौं नागरिकका आवासहरु धरापमा परिसकेका छन् यसले के बताउँछ भने हाम्रा आगामी दिनहरु गम्भीर बन्नपनि सक्छ यसकारण सबै सचेत हुनुको विकल्प छैन ।
पछिल्ला वर्षहरुमा विशेषगरी गाउँगाउँमा बाटो खन्ने क्रममा धेरै ठाउँका जमिन कमजोर बनेर बसेका छन् ।

डोजरका कम्पनका कारण बलिया ठाउँ पनि हल्लिएका छन् ति ठाउँहरु वर्खाको पानीले जतिसुकै बेल पनि भत्काउन वा अझकमजोर पार्न सक्छ भन्ने कुरालाई समेत हामीले मनन् गर्नुपर्ने हुन्छ । पछिल्लो समय ठाउँ ठाउँमा सुख्खा पहिरो गैरहेको समेत समाचारहरुमा आउने गरेका छन् त्यसको एउटा प्रमुख कारक तत्व भनेको पहाडी क्षेत्रमा सडक खन्न लगाइएको डोजर पनि हो ।

जलवायु परिवर्तनका कारण पनि पानि पर्ने सन्तुलनमा केही फरकपन आएको अनुमान भैरहेको छ । पहिल्लो केही वर्षदेखी हाम्रो समय कस्तो छ भनेर मौषम पूर्वानुमान महाशाखाले करिब करिब मिलाइरहेको अवस्था त छ तर पनि हामीले त्यसको फलो नगरेका कारण कयौं पटक विपत्तिमा परेर उद्धारका काममा समेत समस्या उत्पन्न भैरहेका छन्, आम सरोकारवालाहरुले त्यसतर्फ ध्यान दिने र समुदाय स्तरमा सहजिकरण गर्न सक्नुपर्छ अन्यथा वर्षैपिच्छे घटनाहरु दोहोरिने र उद्धार तथा प्रकोपहरुका कारण ठुलो परिमणमा धनजनको क्षति व्यहोर्नुपर्ने हुन सक्दछ यसकारण अहिले भैरहेको अनियन्त्रित बस्तीकाो व्यवस्थापन देखी मानिसहरुको दैनिक आवतजवतको अवस्थालाई व्यवस्थित गर्न जरुरी छ ।

केही दिनअघि हावाहुरीका कारण यातायातमा सवार नागरिकको समेत ज्यान गएको कुरा हाम्रा मष्तिस्कमा ताजै छन् । यि र यस्ता खालमा घटनाहरु नदोहोरिनका लागि समयमै सचेत हुनुको विकल्प छैन आम सरोकारवालाहरुको ध्यान त्यता तिर जाओस् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution