Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङका तिन वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित

प्रत्यूष १४५० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २, सोमबार (४ साल अघि)
धादिङका तिन वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित

धादिङ,०२ जेठ ।
धादिङको तिन वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बरमा ३ मा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ बिजयी भएका हुन् ।

नेपाली काँग्रेसको पकट क्षेत्र मानिएको नीलकण्ठ ३ नम्बर वडामा गुलाफ चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको श्रेष्ठले कुल २ हजार ८४१ मत खसेकोमा श्रेष्ठले १ हजार ३ सय ३९ मत ल्याउन सफल भए ।

उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३९५ मत पाए । श्रेष्ठले काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ ७१० मतको फराकिलो अन्तरले हराउदै विजयी बनेका हुन् ।

पार्टीले अन्य ब्यक्तिलाइ टिकट दिएको र टिकट वितरण गर्दा आकांक्षीहरुलाइ कुनै छलफल नै नगराएको भन्दै श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।यसैगरी धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं ४ मा पनि नेपाली काँग्रेसका बागी उम्मेद्वार कृष्ण गुरुङ विजयी भएका छन् । २०७४ मा काँग्रेसबाटै टिकट पाएर वडा अध्यक्ष जितेका गुरुङ यसपटक पार्टीलाइ अरुलाइनै टिकट दिएपछि असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा बागी उम्मेद्वारी दिएका थिए ।

खरायो चिन्ह लिएर प्रतिस्पर्धा गरेका गुरुङले ११ सय ३ मत पाउँदा काँग्रेसका कृष्णलाल श्रेष्ठले जम्मा ५ सय ३९ मत मात्रै पाए। नेपाली काँग्रेसको गढ भनेर चिनिने उक्त वडामा यसपटक काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ एमाललेपनि उछिनेको छ । एमालेका राम प्रसाद अर्यालको ५ सय ९४ मत आएको छ ।

त्यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा पनि स्वतन्त्रबाट विशाल भट्टराई वडा अध्यक्षमा विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार रेग्मीलाई २०८ मतले पराजित गर्दै बिजयी भएका हुन् । भट्टराईले ८८६ मत ल्याए भने माओवादी केन्द्रका रेग्मीले ६७८, एमालेका उम्मेदवार बुद्धिराज घलेले १८१, राप्रपाका उम्मेदवार भोटे राईले १८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

  • Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

  • Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

    Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution