Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कांग्रसमाथि आरोप लगाएका ओलीविरुद्ध कांग्रेसको ७ आरोप

८४६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
कांग्रसमाथि आरोप लगाएका ओलीविरुद्ध कांग्रेसको ७ आरोप

काठमाडौं, २५ वैशाख

स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् ।

सत्ता गठबन्धन प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध आक्रमक भइरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन एमाले र विशेष गरि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।

चुनावी सभामा ओलीले गठबन्धनको चर्को आलोचना गरिरहँदा गठबन्धन दलका नेताहरुले एमालेविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

यसैबीच सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आफ्ना दलले गरेका कामहरुको प्रचार गर्दै ओली नेतृत्वको सरकारको आलोचना गरेको छ ।
६७ बुँदे अपीलमार्फत एमालेले कांग्रेसमाथि दर्जनौँ आरोप लगाएर मतदाता रिझाउने प्रयास गरिरहँदा कांग्रेसले पनि ओलीविरुद्ध यस्तै आरोप लगाएको छ ।
कांग्रेसले सञ्चारमाध्यमरुलाई इमेलमार्फत ओली सरकारका पालमा भएका नराम्रा कामहरुको सूची पठाएको हो ।

नेपाली कांग्रेसले एमालेमाथि सेक्युरिटी प्रेस खरिद, पूर्व तयारी नहुँदै ३२ अर्बको रेल्वे ठेक्का, ओम्नी प्रकरण २५ करोडको सामानलाई सबा अर्ब, कांग्रेसले जितेका नगरपालिका सुशासनमा अब्बल, एमालेले जितेका कमजोर, ओली सरकारका पालामा भ्रष्टाचार उत्कर्षमा, ट्रान्स्परेन्सीले भन्यो अनुसन्धान नहुँदै सहकर्मीलाई सफाई दिन थालियो, गुठीमा ओली सरकारको हस्तक्षेप, संसद विघटन लगायतको आरोप लगाएको हो ।

कांग्रेसले आफ्नो सरकारले गरेका काम भन्दै मेलम्ची खानेपानी, नेपाल भारत विद्युत व्यापार, कांग्रेसको आर्थिक उदारीकरणले बैंक तथा वित्तीय संस्थाको संख्या र पहुँचमा वृद्धि भएको लगायत काम भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution