Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेनीघाट रोराङ–८ मा एमालेबाट आकाश चेपाङ चुनावी मैदानमा

प्रत्यूष १४०२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
बेनीघाट रोराङ–८ मा एमालेबाट आकाश चेपाङ चुनावी मैदानमा

धादिङ,२५ बैशाख ।
बेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ मा मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार आकाश चेपाङ चेपाङ समूदायको आशाको केन्द्र बन्नु भएको छ । ६० प्रतिशत चेपाङ जातिको बसोबास रहेको यस वडामा नेकपा एमालेबाट आकाश चेपाङ चुनावी मैदानमा आएपछिचेपाङ समूदायले आफ्नो मसिहा ठानेर विकासका लागि सुझाव दिन थालेका छन् ।

अति गरिवीको रेखामुनी रहेका चेपाङ समूदायले वर्षभरी खानपुग्नी खेती प्रणालीको विकास, रोजगारीको सिर्जना, सुुम्बासीलाई जग्गा, गाउँका उत्पादन निकासी गर्न नियमित चल्ने सडक, विद्यालय अंग्रेजी माध्याम, विरामी पर्दा निशुल्क उपचार लगायतका योजना गाउँबासीले आकाश चेपाङ समक्ष माग गर्न थालेका छन् । वडाबासीको समस्या तथा सवाललाई नजिकबाट नियालेकाले यो पटक आफू नेतृत्वमा आउनेमा ढुक्क रहेको आकास बताउँछन् ।

‘वडाबासीकै चाहना र माग अनुसार वडा अध्यक्षको उम्मदेवारी दिएको हो’, आकास भन्छन्, ‘मलाई हाम्रो पार्टीले विश्वास गरेर टिकट दिएको छ। वडाबासी प्रायः लाई खान लगाउनै समस्या छ। त्यसैले नेतृत्व तहमा पुग्न र वडामा सामाजिक रुपान्तरण र वडाको विकासका लागि मैले उम्मदेवारी दिएको हुँ।’

खानेपानी, शिक्षा, गासबास, स्वास्थ्यको समस्या अहिलेसम्म हल नभएकोले चेपाङकै नेतृत्व चाहिन्छ भने पार्टीले आफूलाई उम्मेदवार बनाएको आकाश चेपाङको भनाइ छ । डिप्लोमा इन सिभिल इन्जिनियर उतिर्ण हुनुभएका आकाश चेपाङ समूदायका अब्बल मध्ये हुुनुहुन्छ। कलाकाररपत्रकारीतामा समेत यसअघि सक्रिय हुनुहुन्थ्यो ।

जसले गर्दा गाउँबासीले आफ्नैमान्छेले आफ्नो समाचार भनेको सुनेर पनि चिनेका थिए। निर्वाचनमा उठ्नुअघि सक्रिय सामाजिक अभियनता हुनुभएकोले पनि उहाँलाई गाउँबासीले चेपाङको सवालमा चेपाङ नै आवस्यक भएकोले जिताउन लागि परेको चेपाङ समूदायको भनाइ छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा १ हजार ४ सय ५४ मतदाता रहेकोमा ८ सय ४४ चेपाङ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बेनिघाट रोराङ्ग गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution