Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

देशभर थपिए ९ जना नयाँ संक्रमित, ४४ जना स्वस्थ

प्रत्यूष २८०१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
देशभर थपिए ९ जना नयाँ संक्रमित, ४४ जना स्वस्थ

धादिङ,०३ बैशाख।
नेपालमा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा देशभर ४ हजार ४३ कोरोना परीक्षण गर्दा ९ संक्रमित थपिएका छन् भने ४४ संक्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सयजना मात्रै रहेका छन्।
देशभर १९ सय ८६ आरटी पिसिआर परीक्षणमा ६ जना र २ हजमर ५७ एन्टिजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमण कारण मृत्यु हुने पनि शुन्य रहेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार ३०६पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।
देशभर आजसम्म ११ लाख १८ हजार ८८१ कोभिड संक्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अघ्र्य दिई चारदिने छठ समापन

    कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अघ्र्य दिई चारदिने छठ समापन

  • बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

  • किसानको बाली जोगाउन प्रहरी खेतमा

    किसानको बाली जोगाउन प्रहरी खेतमा

  • Post Thumbnail

    विपन्नको उपचार गर्न महायज्ञ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

    ‘सबैका लागि पूर्वसूचना’लाई  विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

    ‘सबैका लागि पूर्वसूचना’लाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

    आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

    आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution