Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीय तहमा स्काउटिङ अभियान

७२६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (३ साल अघि)
स्थानीय तहमा स्काउटिङ अभियान

स्याङ्जाको पुतलीबजार नगरपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ६ दिने आधारभूत स्काउट तालिम (बिटिसी) भएको छ । चैत २५ गतेदेखि सुरु तालिममा २ ठाउँमा गरी ४८ विद्यालयका ५४ जना शिक्षकको सहभागिता थियो ।

शिक्षकहरुमार्फत विद्यार्थीलाई स्काउटिङ अभियानमा सहभागी गराउने उद्देश्यले तालिम आयोजना गरिएको प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशका प्रदेश अधिकृत विजय पौडेलले बताए । प्रदेशका अन्य पालिकामा पनि तालिम सञ्चालन गरी विद्यालय तहदेखि बालबालिकालाई स्काउटिङ अभियानमा जोड्न लागिएको जानकारी उनले दिए ।

पुतलीबजार नगरपालिकामा भएको तालिम मेयर सीमा क्षेत्रीले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद मरासिनी, स्काउट पुतलीबजार नगरपालिकाका स्काउट प्रमुख तथा उपमेयर महेश पुरी, नेपाल स्काउट गण्डकी प्रदेशका संयोजक आशीर्वाद सुवेदी, प्रदेश अधिकृत विजय पौडेल नगरपालिकाका संयोजक अमृत नेपालीको उपस्थिति थियो । कोर्स लिडर सहायक राष्ट्रिय प्रशिक्षक विष्णुप्रसाद पराजुली थिए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा स्थानीय स्काउट संरक्षक तथा पालिकाका प्रमुख कर्णबहादुर गुरुङ, स्थानीय स्काउट प्रमुख तथा पालिका उपप्रमुख कृष्णकुमारी दवाडी, नेपाल स्काउट गण्डकी प्रदेश संयोजक आशीर्वाद सुवेदी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल, स्थानीय तदर्थ समिति संयोजक कानुन लामिछाने, पालिकाका वडा अध्यक्षहरुको उपस्थिति थियो । कोर्स लिडर नेपाल स्काउटका पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुली थिए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

  • समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

  • धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

  • धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution