Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समाचार

असार १ बाट मतदाता नामावली दर्ता खुला,आफु बसेकै ठाउँबाट दर्ता गर्न मिल्ने
३ साल अघि

असार १ बाट मतदाता नामावली दर्ता खुला,आफु बसेकै ठाउँबाट दर्ता गर्न मिल्ने

धादिङ,२३ जेठ काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका...  विस्तृतमा

जिसस धादिङको निर्वाचन जेठ २९ गते : कस्ले मार्ला बाजी ? यस्तो छ,अंक गणित
३ साल अघि

जिसस धादिङको निर्वाचन जेठ २९ गते : कस्ले मार्ला बाजी ? यस्तो छ,अंक गणित

धादिङ,२३ जेठ धादिङको जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने भएको छ । मुख्य निर्वाचन...  विस्तृतमा

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने
३ साल अघि

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

काठमाडौं, २३ जेठ एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा...  विस्तृतमा

बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला
३ साल अघि

बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

काठमाडौं, २२ जेठ । अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा पाइला चालेका छन् । आइतबार...  विस्तृतमा

थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
३ साल अघि

थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

धादिङ,२२ जेठ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर...  विस्तृतमा

एक साता अगाडि नै भित्रियो पूर्वीनेपालबाट मनसुन
३ साल अघि

एक साता अगाडि नै भित्रियो पूर्वीनेपालबाट मनसुन

काठमाडौं, २२ जेठ । पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने...  विस्तृतमा

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने तयारी, नयाँ मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई
३ साल अघि

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने तयारी, नयाँ मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई

काठमाडौं, २२ जेठ ।  नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद्...  विस्तृतमा

रचनात्मक कामका लागि माओवादी केन्द्रका सदस्यबाट १०० रुपैयाँ उठाइने
३ साल अघि

रचनात्मक कामका लागि माओवादी केन्द्रका सदस्यबाट १०० रुपैयाँ उठाइने

काठमाडौँ,२२ जेठ । नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं...  विस्तृतमा

अस्ट्रेलियाको सिड्नीमा ‘नाइट इन्फिनिटी’ हुँदै
३ साल अघि

अस्ट्रेलियाको सिड्नीमा ‘नाइट इन्फिनिटी’ हुँदै

काठमाडौं, २२ जेठ।  नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका...  विस्तृतमा

कृषिप्रधान देश नेपालमा पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ
३ साल अघि

कृषिप्रधान देश नेपालमा पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ

काठमाडौं, २२ जेठ ।   नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर...  विस्तृतमा

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु
३ साल अघि

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु

 चितवन, २२ जेठ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा...  विस्तृतमा

रुपन्देही दुर्घटनमा मृत्यु हुनेमध्ये सात जनाको सनाखत भयो
३ साल अघि

रुपन्देही दुर्घटनमा मृत्यु हुनेमध्ये सात जनाको सनाखत भयो

रुपन्देही, २२ जेठ ।  रुपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका...  विस्तृतमा

नेपालमा मनसुन प्रवेश गर्दै
३ साल अघि

नेपालमा मनसुन प्रवेश गर्दै

काठमाडौँ,२२ जेठ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा...  विस्तृतमा

व्यायामको उचित समय महिला र पुरुषका लागि फरक
३ साल अघि

व्यायामको उचित समय महिला र पुरुषका लागि फरक

एजेन्सी न्युयोर्क, २२ जेठ व्यायायम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ ।...  विस्तृतमा

दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार
३ साल अघि

दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौं, २२ जेठ ।  राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को...  विस्तृतमा

आजबाट नेपालको विद्युत् भारतमा निर्यात, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो
३ साल अघि

आजबाट नेपालको विद्युत् भारतमा निर्यात, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो

काठमाडौं, २२ जेठ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको...  विस्तृतमा

  • अगाडी
  • १
  • …
  • ४९२
  • ४९३
  • ४९४
  • ४९५
  • ४९६
  • …
  • ५९०
  • पछाडी

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

[email protected]

०१०५२११७५,९८५११२०८५०

जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

प्रधानसम्पादक : बद्रि अधिकारी
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

साईट मेनु

  • Home
  • ई-पेपर
  • बिज्ञापन
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • समाचार
  • स्थानीय समाचार
  • अन्तर्राष्ट्रिय
© २०७९ प्रत्यूष Designed by: GOJI Solution