Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १९, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समाचार

संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्छ :  सभापति देउवा
१ साल अघि

संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद, सहमति र सहकार्यबाट...  विस्तृतमा

भोलि मङ्गलबार सार्वजनिक बिदा
१ साल अघि

भोलि मङ्गलबार सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाख । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका...  विस्तृतमा

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
१ साल अघि

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

मनाङ, १० वैशाख । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १० औँ स्थानमा पर्ने...  विस्तृतमा

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
१ साल अघि

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै

गोरखा, १० वैशाख । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री...  विस्तृतमा

कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री
१ साल अघि

कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर...  विस्तृतमा

एमाले प्रतिनिधि परिषद् वैठकः अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड
१ साल अघि

एमाले प्रतिनिधि परिषद् वैठकः अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड

काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी प्रतिनिधि परिषद्...  विस्तृतमा

मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन
१ साल अघि

मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन

मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । २०८१ साल...  विस्तृतमा

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
१ साल अघि

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

धादिङ, ०९ बैशाख । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज...  विस्तृतमा

गुल्मीमा आगलागीबाट २८ घरगोठ नष्ट
१ साल अघि

गुल्मीमा आगलागीबाट २८ घरगोठ नष्ट

तम्घास (गुल्मी), ९ वैशाख गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म...  विस्तृतमा

नेकपा एसले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने
१ साल अघि

नेकपा एसले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने

काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै कमिटीमा थप...  विस्तृतमा

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति
१ साल अघि

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम...  विस्तृतमा

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१ साल अघि

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन:नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य...  विस्तृतमा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
१ साल अघि

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौँ, ७ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...  विस्तृतमा

मनकामना केबलकार शुक्रबार बन्द हुने
१ साल अघि

मनकामना केबलकार शुक्रबार बन्द हुने

६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा...  विस्तृतमा

मनाङका लेकमा यार्सागुम्बाको खोजी
१ साल अघि

मनाङका लेकमा यार्सागुम्बाको खोजी

मनाङ, ६ वैशाख : विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बाको खोजी गर्ने समय भएको छ । यहाँका...  विस्तृतमा

धुनिवेशी वडा नम्बर ७ र ८ को संगमस्थाल चालिसे ( खानिखोला) मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
१ साल अघि

धुनिवेशी वडा नम्बर ७ र ८ को संगमस्थाल चालिसे ( खानिखोला) मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ र ८ को संगमस्थाल चालिसे (खानिखोला) धादिङमा मंगलबार बाट...  विस्तृतमा

  • अगाडी
  • १
  • …
  • ११९
  • १२०
  • १२१
  • १२२
  • १२३
  • …
  • ५९३
  • पछाडी

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

[email protected]

०१०५२११७५,९८५११२०८५०

जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

प्रधानसम्पादक : बद्रि अधिकारी
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

साईट मेनु

  • Home
  • ई-पेपर
  • बिज्ञापन
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • समाचार
  • स्थानीय समाचार
  • अन्तर्राष्ट्रिय
© २०७९ प्रत्यूष Designed by: GOJI Solution