Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २३, शुक्रबार ४ : ०४ : ४९
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एक महिनामा साढे २० अर्बको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

प्रत्यूष ३२१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ८, बुधबार (२ साल अघि)
एक महिनामा साढे २० अर्बको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

काठमाडौ,०८ भाद्र ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो । विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ ।

सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो ।

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • धादिङको जहरेमा पहिरो, सडक अवरुद्ध

    धादिङको जहरेमा पहिरो, सडक अवरुद्ध

  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

  • आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २० गते मंगलबार

    २०८२ साउन २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङको जहरेमा पहिरो, सडक अवरुद्ध

    धादिङको जहरेमा पहिरो, सडक अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution