Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शनिबारदेखी मार्पाक प्रिमियर लिग–२०७९ फुटसल प्रतियोगिता हुँदै

प्रत्यूष ३३६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)
शनिबारदेखी मार्पाक प्रिमियर लिग–२०७९ फुटसल प्रतियोगिता हुँदै

धादिङ,०७ भाद्र।
आगामी शनिबारदेखी काठमाण्डौमा मार्पाक प्रिमियर लिग–२०७९ फुटसल प्रतियोगिता हुनेभएको छ । मार्पाक भेट्रान्स फुटसल टिमको ब्यबस्थापन तथा नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं.१ को प्रायोजक साथै मार्पाक सामुदायिक क्लब,मार्पाकको सहयोगमा भाद्र ११ गते शनिबार देखी मार्पाक गा.बि.स. स्तरिय फुटसल प्रतियोगिताको तेस्रो सस्करण हुनेभएको हो । प्रतियोगिता काठमाण्डौको फ्रेन्डस स्टार फुटसल भत्केपुलमा हुने लिग प्रतियोगिताका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जनाएको दिनुभयो ।

लिग फुटसल प्रतियोगितामा साबिक मार्पाकका टिम मार्पाक, टिम भेट्रान्स, टिम थला, टिम सि.सि.एम., टिम खानीगाउ, टिम ईन्द्रजंग र टिम निमार्चाेक गरि ७ वटा टिमले सहभागिता जनाउनेछ । लिग च्याम्पियन हुने टिमले च्याम्पियन ट्रफी साथै नगद पुस्कार प्राप्त गर्नेछ भने द्धत्तिय र तृतिय हुने टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने संयोजक गुरुङ्गले बताउनुभयो । साथै उत्कृष्ट फरवार्ड, गोलकिपर र डिफेन्सलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य संयोजन गुरुङ्गले र मुख्य ब्यबस्थापन काजिराम अधिकारीले गर्नुहुनेछ भने प्रतियोगिता संचालन समितिमा दूध बहादुर गुरुङ्ग, शिव कार्की र ईन्द्र गुरुङ्ग साथै ब्यबस्थापन समितिमा अदिप अधिकारी, मरिचमान गुरुङ र जंग ब.गुरुङ्ग रहेका छन् ।

स्वास्थ्य, मनोरन्जन, लुकेर रहेका मार्पाकका प्रतिभाहरुको खोजी साथै आपसी मेलमिलाप र सद्भाव कायम राख्दै मार्पाकका युवाहरुबिच भेटघाट र एकता कायम गर्ने उद्धेश्यले लिग फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ६ गते आईतबार

    २०८२ पुस ६ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution