
ललितपुर, ७ वैशाख।
ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवायुवतीको प्रश्न र समस्या सुनिरहेका छन् । कार्यक्रमको सुरुमा उनले अब हरेक वर्ष ७ वैशाखलाई यसरी नै युवाहरूको अनुभव र प्रश्न सुन्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका युवा व्यवसायी, खेलाडी, कलाकार, विद्यार्थी लगायतको सहभागिता छ । उनीहरूले आफ्ना समस्यामाथि यदि फेरि पनि केपी शर्मा ओली प्रधानमन्त्री भए कसरी सम्बोधन गर्नुहुन्छ भनेर प्रश्न गरिरहेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |