Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङबाट एड्भान्स एकेडेमी छनौट

प्रत्यूष १११२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (४ साल अघि)
राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङबाट एड्भान्स एकेडेमी छनौट

धादिङ,२९ साउन ।
जिल्ला प्रथम हुदै धादिङको एड्भान्स एकेडेमी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा छनौट भएको छ।आज धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको छनौट प्रतियोगितामा प्रथम हुदै बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएको हो ।
निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनद्वारा आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ७ वटा विद्यालयकाहरुको सहभागिता रहेको थियो ।कक्षा ६ देखी १० कक्षा सम्मका विद्यार्थीहरुबिच भएको प्रतियोगितामा एड्भान्स एकेडेमीले बाजी मार्न सफल भएको हो । बागमती प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा छनौट भएसँगै एड्भान्स एकेडेमीले नगद १५ हजार पुरस्कार जित्न सफल भएको छ ।

प्याव्सन धादिङका अध्यक्ष विनोद मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा शिक्षा विकास तथा समन्व्य इकाई धादिङका निमित्त इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा प्याव्सन धादिङका पदाधिकारी लगायत विभिन्न बोडिङका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    शनिबार वीरगञ्जमा चुनरी यात्रा

  • Post Thumbnail

    बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ

  • Post Thumbnail

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

  • ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

    नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    Post Thumbnail

    शनिबार वीरगञ्जमा चुनरी यात्रा

    Post Thumbnail

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution