Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठको खानिगाउँमा बहुप्राविधिक शिक्षालय सन्चालनमा आउने

प्रत्यूष १८१७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १९, बिहिबार (४ साल अघि)
नीलकण्ठको खानिगाउँमा बहुप्राविधिक शिक्षालय सन्चालनमा आउने

धादिङ,१९ साउन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित खानिगाउँमा बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ । बहुप्राविधिक शिक्षालय संचालन गर्नको लागि बुधबार शिक्षा मन्त्रालयले स्वीकृती दिएसँगै अब बहुप्राविधिक शिक्षालय सन्चालनको लागि बाटो खुलेको हो ।

प्राविधिक शिक्षा तर्फमा नयाँ आयम थपिएको नगर प्रमुख भीम प्रसाद ढूंगानाले बताउनुभयो। प्राविधिक शिक्षा लिनको लागि अव यस क्षेत्रका विद्यार्थीहरु अन्यत्र जानुपर्ने दिनको अन्त्य हुने भन्दै मेयर ढुंगानाले विद्यार्थीहरुको माग अनुसार विषयहरु थपिदै जाने बताउनुभयो ।अबको पाँच बर्षमा नगरबासीहरुले प्रतक्ष्य महशुस हुने गरी काम हुने भन्दै ढुंगानाले आगामी दिनमा यस्ता प्रकारका विभिन्न कार्यक्रमहरु ल्याईने बताउनुभयो ।

आफुहरुले निर्वाचन अघि गरीएको प्रतिबद्धता अनुसारनै काम भईरहेको उप प्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो। बहुप्राविधिक शिक्षालय सन्चालनको लागि नेपाल सरकार शिक्षा मन्त्रालय मातहत रहेको सिटीईभिटी परिषदबाट स्वीकृती प्राप्त भएको विश्वकर्माले बताउनुभयो । आफ्नो त्यस विषयमा बढीनै चासो भएको कारणले धादिङबेसीमा एउटा बहुप्राविधिक शिक्षालय सन्चालन गरौँ भन्ने उदेश्यले लागेका र आफुहरु सफल भएको  जानकारी दिनुभयो ।

नीलकण्ठ नगरपालिकाले प्राविधिक शिक्षालय संचालन गर्नको लागि वडा नं ४ मा रहेको खानीगाउँ आधारभुत विद्यालय क्षेत्रमा प्रस्ताव गरेको थियो । साविकको खानीगाउँ आधारभूत विद्यालयलाइ नीलकण्ठ माविमा मर्ज गरेर उक्त विद्यालयलाइ आधार बनाइ नीलकण्ठ बहुप्राविधिक शिक्षालय संचालन गर्न राखिएको प्रस्तावमा मन्त्रालयले स्वीकृति दिएको हो ।

पहिलो चरणमा डिप्लोमा इन इन्जिनियरिङ तर्फ हाइड्रो इन्जिनियरिङ र अटोमेकानिकल्सका कक्षाहरु संचालन हुने छ भने निकट भविष्यमै फार्मेसीको कक्षा पनि संचालनमा ल्याईने भएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

    Post Thumbnail

    काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा

    Post Thumbnail

    कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution