Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तिनै तहको निर्वाचनपछि नेकपा(एस) एमाले भन्दा ठुलो दल बन्छ : गुरु बुर्लाकोटी

१२५९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (४ साल अघि)
तिनै तहको निर्वाचनपछि नेकपा(एस) एमाले भन्दा ठुलो दल बन्छ : गुरु बुर्लाकोटी

धादिङ,०६ बैशाख।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीका नेता तथा संविधान सभा सदस्य गुरु प्रसाद बुर्लाकोटीले तिनै तहको निर्वाचन पछि आफ्नो दल एमाले भन्दा ठुलो बन्ने दावी गर्नुभएको छ ।

नीलकण्ठ एफ.एमबाट प्रसारण हुने चर्चित कार्यक्रम चुनावी बहस कार्यक्रममा पत्रकार रामकुमार थापासँग कुरा गर्दै आफ्नो दल एमाले भन्दा पनि ठुलो हुने दावी गर्नुभएको हो ।

नेकपा एमालेको संगठन विस्तार गर्ने नेताहरुनै समाजवादी पार्टीमा लागेको भन्दै उहाँले देशभरको माहोल हेर्दा आफ्नो पार्टी एमालेभन्दा ठुलो हुने बताउनु भएको हो । संविधानको रक्षा गर्न र अहिले सम्म प्राप्त उपलब्धीहरुको रक्षा गर्नको लागि गठबन्धन गर्नुपरेको बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा दास बनाउन खोजेको भन्दै बुर्लाकोटीले दास बन्नेकी नयाँ पार्टी खोलेर बस्ने भन्ने विषय रोज्दा आफुहरुले नेकपा(एस) स्थापना गर्नुपरेको तर्क राख्नुभयो ।

धादिङको वडा स्तरमानै नेकपा(एस)को संगठन विस्तार भएको भन्दै निर्वाचनमा सुखद नतिजा आउने पनि दावी गर्नुभयो ।आफु संविधान सभा सदस्य हुँदा जिल्लाको मुख्य ६ वटा सडकहरु पिच गर्ने कार्य सुरु भएको पनि बताउनुभयो ।

आफुहरुले जिल्लाको मुहार फेर्नेगरी काम गर्ने लक्ष्य रहेको भन्दै उहाँले लामिडाँडा सडकलाई पनि बैकल्पिक मार्गको रुपमा विस्तार गर्नको लागि आफुले पहल गरीरहेको बताउनुभयो ।

कुरा गर्ने भन्दा पनि काम गर्ने नेतृत्व आवश्यक रहेको भन्दै उहाँले नेकपा(एस) ले राम्रो, विकास गर्न सक्ने र जनतामाझ भिजेको नेतालाई टिकट दिने बताउनुभयो। आगामी बैशाख ३० गते हुने निर्वाचनमा हाम्रोलाई भन्दा पनि राम्रो पार्टी र उम्मेदवारलाई मत दिएर बिजयी गराउनको लागि पनि अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution