Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

यस्ताे छ आजकाे फलफूल तथा तरकारी मूल्य

प्रत्यूष ३५७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ६, शुक्रबार (३ साल अघि)
यस्ताे छ आजकाे फलफूल तथा तरकारी मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि रातो आलु ५५ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५१ रुपैयाँ, सेतो आलु ४९ रुपैयाँ ३३ पैसा मूल्य ताेकेकाे छ ।

समितिका अनुसार  हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अदुवा ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, दसहरी र मालदह आँप १९० रुपैयाँ,एभोकाडो ५२५ रुपैयाँ,  इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९० रुपैयाँ, लोकल काक्रो ६६ रुपैयाँ र हाइब्रीड काँक्रो ४६ रुपैयाँ ६७ पैसा मूल्य ताेकिएकाे  छ ।

यसैगरी कागतीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, कागती १७५ रुपैयाँ, किवि ५७५ रुपैयाँ, कुरीलो ३०० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ ८० पैसा, लोकल सानो गोलभेडा २८ रुपैयाँ ३३ पैसा, घिरौला ३० रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग ८६ रुपैयाँ ६७ पैसा, झिगुनी ३५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, हरियो तरबुजा ६० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्यूरो ९५ रुपैयाँ, परवर ५८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ ५० पैसा, तने बोडी ४५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, रायोको साग ६० रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन ११७ रुपैयाँ ३३ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ १९० रुपैयाँ, हरियो धनिया ११२ रुपैयाँ र हरियो डल्लो फर्सी प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

  • पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

  • बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ६ गते आईतबार

    २०८२ पुस ६ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution