
धादिङ,३२ असार।
निलकण्ठ नगरपालिका वडा नम्बर ३ डाडाँगाउ घर भएका उमेर ५५ को हल्का मानसिक सन्तुलन ठिक नभएको (लाहा प्रसाद रिजाल) नाम गरेको र गाउँ घर तिर धरै जसोले डाडागाउँ साइला भनेर चिनिने मानिस यहि मिति २०७९ असार २३ गते बेलुका करिब ५ः३० बजेको समयदेखी हराइरहेको हुदाँ कहिकतै देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा लाहा प्रसाद रिजालका कान्छो भाइ टंक प्रसाद रिजालको सम्पर्क नम्बर ९८४१७१७९८४ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौँ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |