Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेनिघाट रोराङ–६ मा सामाजिक लेखा परिक्षण,सेवाग्राही प्रति जिम्मेवार बन्दै प्रयास नेपाल

प्रत्यूष ३५७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (३ साल अघि)
बेनिघाट रोराङ–६ मा सामाजिक लेखा परिक्षण,सेवाग्राही प्रति जिम्मेवार बन्दै प्रयास नेपाल

स्यादुल,२९ असार।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ मा क्रियासिल सामाजिक संस्था प्रयास नेपाल धादिङको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदायप्रति उत्तरदायी, पारदर्शी तुल्याउँदै उनीहरूको चासो प्रति सम्वेदनशील, र जवाफदेहीता र उत्तरदायित्व बोध गर्दै स्थानीय तहमा क्रियासिल सामाजिक संस्था प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल) धादिङले मंगलबार सामाजिक लेखा परिक्षण सम्पन्न गरेको हो ।

बेनिघाट रोराङ–६ मा भएको संस्थाको नीति, नियम,कार्यक्रम कार्यान्वयन प्रक्रिया, व्यवहार, श्रोत परिचालन, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित स्थानीय तह, सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखाजोखा गर्न सामाजिक लेखा परिक्षण गर्ने गरिएको संस्थाको अध्यक्ष रेष्टन कँडेलले बताउनुभयो ।

सामाजिक लेखाजोखा संस्थाको सरोकारवाला तथा लाभान्वित समुहप्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न,लाभान्वित समूह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागितामा वृद्धि गरी कार्यक्रम तर्जुमा तथा व्यवस्थापनमा अपनत्वको भावना सिर्जना गर्ने उद्देश्यका साथ सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

यसैगरी समुदायमा कार्यक्रमबाट पर्न गएको प्रभावलाई सम्पूर्ण रुपमा बुझ्न,सरोकारवालाहरुको पृष्ठपोषणबाट भएका सिकाईलाई परिस्कृत गर्दै संस्थाको भविष्यमा हुने कार्य सम्पादनमा सुधार ल्याउने प्रभावकारी कार्ययोजना बनाउन, पिछडिएका समुदायहरुलाई प्रश्न गर्ने तथा आफ्नो अधिकारको माग राख्ने अवसरको रुपमा एउटा सामाजिक मञ्च प्रदान गर्न, स्थानिय स्तरमा प्रजातन्त्रलाई प्रर्वद्धन गर्न सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको कार्यकारी निर्देशक अर्यालले जानकारी दिनुभयो ।

यसै संस्थालाई सामूहिक निर्णय प्रक्रिया तथा जिम्मेवारी वहन गर्न प्रोत्साहन गर्न, मानव श्रोत र सामाजिक पुंजीको विकास गर्न,संस्थागत सुशासनलाई सशक्त बनाउंन र संस्था,समुदाय र सरोकारवालावीच मित्र शक्तिको रूपमा विकास गर्ने उद्देश्यका साथ स्थापनाकाल देखि संस्थाले सामाजिक लेखापरिक्षण कार्यक्रम गर्दै आएको संस्थाका सचिव वीर बहादुर श्रेष्ठले बताउनु भयो ।

संस्थाले आ.ब. ०७८/०७९ मा सुनौलो भबिष्यको लागि शिक्षा कार्यक्रम अन्र्तगत संचालित कार्यक्रमको प्रगति तथा आर्थिक विवरण कार्यक्रम संयोजक सुमन ज्ञवालीले प्रस्तुति दिनु भएको थियो ।प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलको अध्यक्षता रहेको सामाजिक लेखा परिक्षण कार्यक्रममा बेनिघाटरोराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल, चाईल्ड फण्ड जापानका एरिया मेनेजर, बेनिघाटरोराङ गापा वडा नं ६ भित्रका ५ वटा बिद्यालयका प्रधानाध्यपक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,शिक्षक अभिभावक संघका अध्यक्षहरु शिक्षकहरु, कालिका बाल क्लबका अध्यक्ष कृष्णचन्द्र चेपाङ प्रतिनिधीहरु र स्थानीय संघसंस्थाहरु र लक्षित समुदायका व्यक्तिहरु समेत ४९ जनाको उपस्थिति रहेको स्यादुलबाट बिनोद पोखरेलले जानकारी दिनुभयो ।

पत्रकार महासंघ धादिङका उपाध्यक्ष सानुबाबु तिमल्सेनाको सहजिकरणमा भएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सुमन ज्ञवाली ,सहायक कार्यक्रम अधिकृत बिनोद पोखरेल र कार्यकारी निर्देशक दामोदर अर्यालले प्रष्ट गराउनु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution