Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २८, बुधबार १० : ५६ : १३
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आजदेखि कृषि गणना

प्रत्यूष ३७१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (३ साल अघि)
आजदेखि कृषि गणना

काठमाडौं, ६ वैशाख।

धादिङ सहित देशैभर आजदेखी कृषि गणना सुरु आजदेखि धादिङ सहित देशभर कृषि गणना सुरु भएकोे छ ।
७ सय ५३ वटै पालिकामा सातौँ कृषि गणना सुरु भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएको छ ।
पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन हुनेछ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिनेछ । “कृषि योजना र विकासको मुल आधार,पारौँ कृषिगणना २०७८ साकार ” भन्ने मुल उदेश्यको साथ धादिङमा पनि आजदेखी कृषि गणना सुरु भएको कृषि गणना अधिकृत नन्दलाल सापकोटाले जानकारी दिनुभयो ।
गणना जेष्ठ १९ गतेसम्म सञ्चालन हुने छ। धादिङमा एकसय जना जनशक्ति परिचालन गरि पालिका स्तरीय कृषको तथ्याङक संकलन गरिने सापकोटाले जानकारी दिनुभयो । नेपालमा बि.स.२०१८ सालदेखी केन्द्रिय तथ्याङ बिभागले हरेक १०÷१० बर्षमा राष्टिय कृषिगणना सञ्चालन गदै आएको छ ।तथ्याङक सँकलनको लागी घरदैलोमा आउने गणक र सुपरीबेक्षकहरुलाई कृषि सम्बन्धि सहि विवरण दिएर सहयोग गरीदिन आग्रह गरिएको छ ।
धादिङमा १३ वटा स्थानीय तह समेट्ने गरि २ सय २३ वटा गणना क्षेत्र तोकिएको छ । कृषि गणनाका लागि देशभर पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेका छन् । यसअघि २०६८ मा कृषि गणना भएको थियो ।
प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

    बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

  • स्मार्ट’  शौचालयमा स्नान र स्तनपान कक्ष !

    स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष !

  • बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

    बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

  • विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

    विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

    बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

    स्मार्ट’  शौचालयमा स्नान र स्तनपान कक्ष !

    स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष !

    बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

    बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

    विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

    विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution