Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन गंगाजमुनामा जनप्रतिनिधिसँग अन्तरक्रिया

प्रत्यूष ६३१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (३ साल अघि)
बैदेशिक रोजगारलाई सुरक्षित बनाउन गंगाजमुनामा जनप्रतिनिधिसँग अन्तरक्रिया

धादिङ,१७ असार ।

धादिङको गंगाजमुना गाउँपालिकामा सुरक्षित बैदेशिक रोजगारको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउने उद्धेश्यले निर्वाचित जनप्रतिनिधिहरुसँग सामी परियोजनाको विषयमा छलफल भएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । गंगाजमुना गाउँपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन(सामी) परियोजना अन्तरगत आयोजना गरीएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी परियोजनालाई आन्तरीकरण गरेर जान सकिने बताउनुभयो ।

सामान्य सूचना नपाएर नागरिकहरु ठगीरहेको भन्दै परियोजनाले धेरै राम्रो काम गरेको कार्यक्रममा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा सामी परियोजना कार्यक्रम अधिकृत कमल बहादुर रोकायले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, धादिङको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

यसैगरी कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दुवाडीले सामी परियोजनाले जिल्लामा गरीरहेको काम, आप्रवासी श्रोत केन्द्रको काम, सामी परियोजनाले गरीरहेको न्याय, सूचना, मनोपरामर्श, सिप लगायतको विषयमा जानकारी गराउनु भएको थियो । साथै यस आर्थिक बर्षमा भएको कार्य विवरण र आगामी आर्थिक बर्षमा गरिने योजनाहरुको बारेमा समेत दुवाडीले जनप्रतिनिधिहरुलाई जानकरी गराउनु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ईटनी, सामी परियोजनाका कार्यक्रम अधिकृत रोकाय, कार्यक्रम संयोजक दुवाडी लगायत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

  • मुस्ताङमा भारी हिमपात

    मुस्ताङमा भारी हिमपात

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    मुस्ताङमा भारी हिमपात

    मुस्ताङमा भारी हिमपात

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution