Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रत्यूष ३८० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (३ साल अघि)
Post Thumbnail

काठमाडौं, ३० जेठ

अमेरिक डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार  अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको छ ।

युरोपियन युरोमा भने सामान्य ओरालो लागेको छ । यो दिन युरो एकको खरिदमा १३० रुपैयाँ ६६ पैसा र बिक्रीमा १३१ रुपैयाँ २९ पैसा रहेको छ। यसअघि भने एकको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । यसअघि एकको खरिदमा ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९४ पैसा रहेको अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ०४ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६६ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २९ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५२ पैसा र बिक्रीमा १८ रुपैयाँ ६१ पैसा छ ।

साउदी अरेवियन रियाल स्थिर रहेको छ भने कतारी रियालमा सामान्य गिरावट आएको छ । सोमबार साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ भने यसअघि एकको खरिददर ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३४ रुपैयाँ १९ पैसा रहेको कतारी रियाल सोमबार एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा छ ।

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४०७ रुपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३२९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३१ रुपैयाँ २१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

  • नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

  • इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

  • चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३० गते सोमबार

    २०८२ भाद्र ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution