Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धादिङ

धादिङको नेत्रावतीको विद्यालयमा रक्तसमूह पहिचान

ग्रामीण बस्तीका विद्यार्थीले रक्तसमूह परीक्षणका लागि छुट्टै स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य
प्रत्यूष ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (१ घण्टा अघि)
धादिङको नेत्रावतीको विद्यालयमा रक्तसमूह पहिचान

धादिङबेशी,१३ मंसिर ।  धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका आठ सामुदायिक विद्यालयका ७५० विद्यार्थीले आफ्नै विद्यालयमा रक्तसमूह पहिचान गराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यार्थीलाई लक्षित गरी मंसिर ७ गतेदेखि सञ्चालन गरेको  कार्यक्रम मंसिर ११ गते सम्पन्न भएको हो ।

कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर पाँच माध्यमिक र तीन आधारभूत गरी जम्मा आठ विद्यालयमा रक्तसमूह परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख मधु धमला क्षेत्रीले जानकारी दिएका छन् ।

विद्यालयमै रक्तसमूह पहिचान गर्न पाएकामा विद्यार्थीहरूले गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन् । ग्रामीण बस्तीका विद्यार्थीले रक्तसमूह परीक्षणका लागि छुट्टै स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यतालाई यस कार्यक्रमले सहज बनाइदिएको छ ।

परीक्षणबाट प्राप्त रक्तसमूहको विवरण विद्यार्थी र अभिभावकले व्यक्तिगत स्वास्थ्य अभिलेखका रूपमा सुरक्षित राख्न पाउनेछन् । स्वास्थ्य शाखा र विद्यालयबीचको समन्वयमा सञ्चालित यस कार्यक्रममा माध्यमिकसँगै आधारभूत तहका विद्यार्थीले समेत सेवा पाएका छन् ।

गाउँपालिकाले विद्यालयलाई नै परीक्षणस्थल बनाई विद्यार्थीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याएको हो ।

  • नेत्रावती
  • रक्तसमूह पहिचान
  • विद्यार्थी
  • सामुदायिक विद्यालय
  • प्रतिक्रिया दिनुहोस
    नेत्रावती डबजोङ गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

  • रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

    रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

  • पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

    पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

  • Post Thumbnail

    बाला चतुर्दशीको तयारी र सुरक्षा व्यवस्थापन अघि बढाइयो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण सुरु

    दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

    दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी सेमिफाइनलमा

    Post Thumbnail

    एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

    रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

    रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution