Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अमेरिकामा ८ करोड २० लाख कोभिड खोप हिनामिना

प्रत्यूष ९२१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २४, मंगलबार (४ साल अघि)
अमेरिकामा ८ करोड २० लाख कोभिड खोप हिनामिना

एजेन्सी
न्युयोर्क, २४ जेठ।

कोभिड भाइरस महामारीले विगत दुई वर्षयता विश्वभर असर गरेको छ । घातक भाइरसले लाखौं मानिसको ज्यान लिनुका साथै लाखौंलाई शोकाकुल बनाएको छ । भाइरससँग लड्न कोभिड खोप पनि विकसित भए । तथापि, विश्वले विभिन्न भागहरूमा समान रूपमा खोप वितरणमा चुनौती सामना गर्‍यो ।

उच्च तथा मध्यम आय भएका देशले आफ्ना नागरिकलाई पहिलो र दोस्रो डोज खोप दिइरहेका बेला अधिकांश अफ्रिकी देश खोपबाट बञ्चित रहे । धेरैको जीवन बचाउन र संक्रमण फैलिनबाट रोक्न तथा खोपको आवश्यक भएका मानिसहरूमा पुर्‍याउन खोप पर्याप्त रहेको विश्व स्वास्थ्य संगठनले एक पटक जनाएको थियो ।

हालसालै सार्वजनिक भएको एउटा रिपोर्टले पनि सोही विषयलाई प्रकाश पारेको छ । अमेरिकी सञ्चार माध्यम एनबीसीका अनुसार सन् २०२० को डिसेम्बरदेखि मेको मध्यसम्म अमेरिकामा ८ करोड २० लाख कोभिड खोप हिनामिना भएका छन् । रोक नियन्त्रण तथा रोकथाम केन्द्रलाई उदृत गर्दै एनबीसीले ठूलो परिमाणमा कोभिड खोप खेरा गएको उल्लेख गरेको हो ।

यसअघि फेब्रुवरीको सुरुमा सीडीसीले कोभिड खोपको माग घट्दै जाँदा थप खोप खेरा जाने  सावधानी दर्शाएकाे थियो ।  सीडीसीले आफ्नो वेबसाइटमा यस्तो भनेको थियो, ‘भ्याक्सिन प्रशासनको दर सुस्त हुँदै जाँदा र  प्रदायकहरूले सम्भव भएसम्म प्रत्येक डोज प्रयोग गर्न उत्तम अभ्यासहरू पालना गरिरहँदा पनि प्रयोग नगरिएको डोजलाई शिशिमा छोड्ने सम्भावना बढ्न सक्छ ।’

रिपोर्टअनुसार बिरामीलाई खुवाउनुअघि नै खोप एक्सपायर भएकाले ठूलो हिनामिना भएको हो । शिशिहरू फ्रिजमा राख्नुपर्ने  भएकाेमा केही डोजहरू लोडसेडिङका कारण हिनामिना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution