Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

बूढानीलकण्ठमा दर्शनार्थीको घुइँचो

हरि बोधिनी एकादशीका अवसरमा बूढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको आज घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बूढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं दर्शनका लागि पुग्ने छन् ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ४ मङ्सिरः हरि बोधिनी एकादशीका अवसरमा बूढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको आज घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बूढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं दर्शनका लागि पुग्ने छन् ।

आजका दिन उपत्यकाका चार नारायण भगवान्को दर्शन गर्न जाने परम्परा रहेको छ । यसो गरेमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । एकै दिन चार नारायणको दर्शन गर्न नसक्नेले बूढानीलकण्ठ वा नारायणहिटी दरबार क्षेत्रमा रहेको चतुव्र्युह नारायण मन्दिरमा पजा, आराधना वा दर्शन गर्नाले पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राशिफल सम्बन्धि थप
  • Post Thumbnail

    आज कुष्माण्ड नवमी

  • Post Thumbnail

    भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

  • Post Thumbnail

    बडा दसैँको टीका सुरु

  • Post Thumbnail

    जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

    Post Thumbnail

    गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    Post Thumbnail

    ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

    Post Thumbnail

    बूढानीलकण्ठमा दर्शनार्थीको घुइँचो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution