Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ख्वप

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना -याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौलिक पहिचानका वेशभूषा र बाजागाजासहित सुरु भएको -यालीले नगरपरिक्रमा गरेको थियो ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

ख्वप (भक्तपुर), २३ कात्तिक : नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना -याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौलिक पहिचानका वेशभूषा र बाजागाजासहित सुरु भएको -यालीले नगरपरिक्रमा गरेको थियो ।

उक्त -याली विभिन्न टोल तथा बजार परिक्रमापछि दरबार स्क्वायरमा पुगेर सभामा परिणत भएको थियो । नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित -यालीले भक्तपुरका सांस्कृतिक वैभवलाई प्रदर्शन गरेको थियो । -यालीपछि खौमास्थित जगतसुन्दर मल्लको शालिकमा माल्र्यापण गरियो । सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले संस्कृतिको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

नेपाल संवत्को नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उहाँंले जोड दिनुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परम्पराग गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।

  • ख्वप
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

  • Post Thumbnail

    घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

  • तिहारका पटाकाले बढाउँछ प्रदूषण

    तिहारका पटाकाले बढाउँछ प्रदूषण

  • Post Thumbnail

    चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर, नेटवर्क समस्याको समाधान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

    Post Thumbnail

    घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

    Post Thumbnail

    आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

    तिहारका पटाकाले बढाउँछ प्रदूषण

    तिहारका पटाकाले बढाउँछ प्रदूषण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution