
हेटौँडा, ११ कात्तिकः मकवानपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले आफ्नो क्षेत्रका जनताका समस्या संसद्मा उठाएर समाधानको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज भीमफेदी गाउँपालिका–९, अघोरमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो ।
उक्त क्षेत्रका स्थानीयले आफ्ना समस्या, आवश्यकता तथा विकास–निर्माणसँग सम्बन्धित विषय सम्बोधन नभएको गुनासो गरेका थिए ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |