Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगन्ज

७१औँ प्रहरी दिवसः विभिन्न व्यक्ति तथा संस्था सम्मानित

जिल्ला प्रहरी कार्यालय पर्साले शान्ति, सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर् याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

वीरगन्ज (पर्सा), ३० असोज : जिल्ला प्रहरी कार्यालय पर्साले शान्ति, सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा कार्यालयले सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफलाई समान गरेको छ ।

त्यसैगरी जिल्लाको शान्ति, सुरक्षा कायम गर्न योगदान पुर्‍याउने प्रभु अस्पतालका म्यानेजिङ डाइरेक्टर डा मनोजकुमार गुप्ता, किरण आँखा अस्पतालका प्रमुख डा अमर क्याल, युवा उद्यमी तथा समाजसेवी निखिल वर्णवाल, दीपक साह कानु, हरेराम सिंह राजपुत, मनिषकुमार सिंह राजपुत र सजन अग्रवाललगायत ४० जना व्यक्ति र संस्थालाई सम्मान गरिएको छ ।

सोही अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लामा शान्ति, सुरक्षा कायम गर्न स्थानीय निकाय वा आमनागरिकको नै मुख्य भूमिका हुनेमा जोड दिनुभयो ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले शान्ति, सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र प्रहरी तथा नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन स्थानीय समुदाय, उद्योगी–व्यवसायी र सञ्चार क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

  • नेपाल प्रहरी
  • पर्सा
  • वीरगन्ज
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

  • Post Thumbnail

    भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

  • Post Thumbnail

    झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने

  • इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई  लालपुर्जा वितरण

    इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

    Post Thumbnail

    भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

    Post Thumbnail

    आरुघाटमा बेलीब्रिज जडान गरिँदै

    Post Thumbnail

    झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution