
जनकपुरधाम, २९ असोजः मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मधेसी आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले प्रदेश प्रमुख कर्णलाई आठौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णसमक्ष पेस गरेका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार आयोगले आर्थिक वर्षभरि गरेका काम, गतिविधि तथा प्रगतिलाई समेटेर वार्षिक प्रतिवेदन पेस गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |