Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण

एभीएम टेबलटेनिस क्लबका रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपको यु–२१ एकलमा स्वर्णपदक जितेका छन् ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (९ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २८ असोजः एभीएम टेबलटेनिस क्लबका रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपको यु–२१ एकलमा स्वर्णपदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज सम्पन्न प्रतियोगिताको यु–२१ ब्वाइज एकलमा रसिन र गल्र्स एकलमा इभानाले स्वर्ण जितेका हुन् ।

यु–२१ ब्वाइज एकलमा नेपाल प्रहरीका गनन्जय दाहाल दोस्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेस्रो भए ।

यु–२१ गल्र्स एकलमा एभीएमकी वियंका राई दोस्रो तथा सोही क्लबका आस्मा पहरी र साइरा शाक्य तेस्रो भए ।

नेपाल टेबलटेनिस प्रालिद्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज एकलमा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पियन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कास्य पदक जितेका छन् । ।

दुईदिने प्रतियोगितामा छ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१३ र यु–१७ गल्र्स एकलमा साइरा शाक्य तथा यु–१३ ब्वाइज एकलमा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायत पदाधिकारीले पुरस्कार प्रदान गर्नुभयो ।

  • काठमाडौँ
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

  • Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

  • Post Thumbnail

    ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

  • Post Thumbnail

    नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

    कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

    फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्

    फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्

    डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

    डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

    दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

    दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution