Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

बालबालिकाको चित्रकलामार्फत विश्वशान्तिको सन्देश

इटालीको परराष्ट्र मन्त्रालयको आयोजना तथा ‘कलर्स फर पिस नेपाल’ को सहकार्यमा पाटन सङ्ग्रहालयको भण्डारखाल बगैँचामा कला कार्यशाला तथा शान्ति दूत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ दिन अघि)
Post Thumbnail

ललितपुर, २६ असोजः इटालीको परराष्ट्र मन्त्रालयको आयोजना तथा ‘कलर्स फर पिस नेपाल’ को सहकार्यमा पाटन सङ्ग्रहालयको भण्डारखाल बगैँचामा कला कार्यशाला तथा शान्ति दूत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

योङ पिकासो संस्थाका निर्देशक एवं नेपालका लागि शान्ति दूत अजय देसारले बालबालिकाका सृजनामार्फत शान्तिको सन्देश प्रवाह गर्न विश्वका १५५ देशमा ती चित्र प्रदर्शन गर्ने योजना सुनाउनुभयो ।

त्यस अवसरमा नेपालस्थित इटालीकी अवैतनिक महावाणिज्यदूत प्रतिमा पाँडे, कलर्स फर पिसकी प्रतिनिधि एड्रिना ग्रिस्पा, पाटन सङ्ग्रहालयका प्रवक्ता सुरेशमान लाखेल,‘कलर्स फर पिस नेपाल’ का अध्यक्ष एन्टोनियो जियानेली, महासचिव मारियो गालो, ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अजरमान जोशी र काठमाडौं भ्याली हेरिटेज प्लसका अध्यक्ष राजु रोक्काले नेपाल र इटालीबीच ६६ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बिस लाख बराबरको सामान बरामद

  • बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

    बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

  • गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

  • गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

    गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बिस लाख बराबरको सामान बरामद

    Post Thumbnail

    यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

    बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

    बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution