Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (१ दिन अघि)
सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

काठमाडौँ, १२ असोज :

राष्ट्रियसभामा मुलुकका विभिन्न भागमा भएका बाढीपहिरोका घटना, प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार, राहत, सडकको क्षति तथा खाना पकाउने ग्यास अभाव र पूर्वप्रधान न्यायाधीशलाई प्रहरी नियन्त्रणमा लिइएको विषय प्राथमिकताका साथ उठाइएको छ ।

उक्त सभाको आजकोे बैठकको शून्य समयमा भाग लिने सांसदहरुले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट जनजीवन प्रभावित भएको जनाउँदै विपद्मा परेका नागरिकलाई समयमै उद्धार, राहत र सहयोग पुर्याउन सरकारको ध्यानार्कषण गराउनुभयो ।

सभाका सदस्य घनश्याम रिजाल र विष्णुदेवी पुडासैनीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरी नियन्त्रणमा लिनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद रुक्मिणि कोइरालाले आगामी चाडपर्वलाई ध्यानमा राखेर आमनागरिकको सडक यात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन भत्किएका सडकको मर्मत सम्भारमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले खाना पकाउने ग्यासको अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै दैलेखको जलजलेमा ग्यास उत्खनन र उत्पादन गर्ने कार्यमा सरकारको परिणामुखी पहलको माग गर्नुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्रता दिन माग गर्नुभयो । सांसद सावित्री मल्लले बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न तथा क्षतिग्रस्त मुख्य राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution