Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गौतमहरिको पहिलो निर्णय : कृषिमा अनुदान, स्वास्थ्यमा २४ घण्टा सेवा सुचारु

प्रत्यूष १८४४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (४ साल अघि)
गौतमहरिको पहिलो निर्णय : कृषिमा अनुदान, स्वास्थ्यमा २४ घण्टा सेवा सुचारु

धादिङ,११ जेठ ।

नीलकण्ठ नगरपालिका वडा न ७ का वडा अध्यक्ष गौतमहरि अधिकारीले पदभार ग्रहण गरेका छन् ।

आज वडा न ७ को कार्यालय हिटिमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष गौतमहरि अधिकारी सहित निर्वाचित सदस्यहरुको पदभार कार्यक्रम सम्पन्न भएको हो ।

पदभार ग्रहण पश्चात वडा अध्यक्ष गौतमहरि अधिकारीले नीलकण्ठ ७ लाई नमुना वडा बनाउने बताउनु भएको छ । उनले नीलकण्ठ ७ मा पुरा गर्नुपर्ने अधुरो काममा पहिलो प्राथमिकता रहने समेत बताउनु भएको छ ।

उनले आफ्नो पांच बर्षे कार्यकालमा वडा कार्यलय सम्मको सडकलाई पिच गर्ने, कृषि क्षेत्रलाई आधुनिकिकरण गरेर आएमुलक बनाउने र स्थानिय उत्पादनको आधारमा अनुदानको ब्यवस्था,स्वास्थ्य चौकी बाट निशुल्क औषधि बितरण तथा २४ घण्टा सेवा सुचारु गर्ने, वडा भित्रमा प्राबिधिक शिक्षामा जोड दिदै वडा भित्रबाट प्राबिधिक शिक्षामा अध्ययनरत बिद्यार्थीहरुको लागी छात्राबृद्धिको ब्यवस्था गर्ने र वडा भित्र एक घर एक धारा मार्फत खानेपानीमा सवैको पहुंच पु¥याईने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    Post Thumbnail

    मनकामना केबलकार मङ्गलबार बन्द रहने

    Post Thumbnail

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

    Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution