Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सड्कको विकासले खानेपानीको विनाश

४३१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (३ साल अघि)
सड्कको विकासले खानेपानीको विनाश

जुम्ला, ०४ वैशाख

कनकासुन्दरी गाउँपालिकाको गोठीज्युलादेखि कालाकाडा हुँदै मुगुको खत्याड जाने ४ सय मिटर सडको डब्बललाइन कटिङ भएको छ । सडक निर्माणका कारण खानेपानीको पाइपलाइन कटिएका छन् ।

सडक निर्माण हुँदा भिगाडे, रुप्सिकोट, बुढुकोट खानेपानी आयोजनाको पाइप डोजरले फुटाएपछि कोटघर स्वास्थ्य चौकी, पाण्डबगुफा माद्यामिक विद्यालय कोटघर, वडा नम्बर ८ वडा कार्यालय र भट्टभण्डारी गाउँका १ सय ३० घरधुरीको खानेपानी विनाश भएको हो ।

दुई हप्तादेखि पाण्डगुफा स्वास्थ्य चौकीमा खानेपानी नआएर हाहाकार भएको स्वास्थ्य चौकी इन्चार्ज जयलाल उपाध्यायले बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा सरसफाइ र कपडा धुनको लागि हिम नदीमा जाने गरेका छौं । खानेपानी नजिकैको सञ्जेलवाडा गाउँबाट बोकेर खाने बाध्यता छ ।’

त्यस्तै पाण्डबगुफा माद्यामिक विद्यालय कोटघरमा पनि खानेपानीको समस्या भएको छ । केही विद्यार्थी र शिक्षक घरबाटै पानी बोकेर खाने गरेको प्रधानाध्यापक दीपेन्द्र रोकायाले बताए ।

‘चैत र वैशाखको चर्को घाममा पानीको तिर्खा बढी लाग्ने र घरबाट ल्याएको पानी बट्टामा ताप्ने भयकाले प्राय जसो हिम नदीको पानी खाने गरेका छौं,’ उनले भने ।

त्यस्तै यसअघि हाम्रो गाउँमा घरघरै पानीका धारा आउथ्ये अहिले गोटिज्युला बजारदेखि सडक खनेर १ सय ३० घरमा खानेपानी नै आएको छैन स्थानीय  शान्ति उपाध्यायले बताइन् । उनले भनिन, ‘यो खानेपानी नल्याउँदै अगाडि भट्टभण्डारीवाडा गाउँ हिम नदीको पानी खाने गरेका थियौं ।’

तीन वर्ष भयो धाराको पानी खाने गरेको अहिले फेरि दुई हप्ता जति भयो हिम नदीमा पहिलेकै जस्तो खाने गरेको उनले बताए  । उपाध्यायका अनुसार कपडा धुन, नुहाउन, गाईगोरु, भैंसी र भेडा बाख्रालाई पानी खुवाउन पनि हिम नदी लिनुपर्छ । यहाँ सबै  छिमेकी गाउँ पाउसेरामा गएर पानी ल्याउने गरेका छौं । र, कसै कसैले त हिम नदीकै पानी खाने गरेका छन् ।

त्यस्तै धेरै मेहेनेतका साथ कनका सुन्दरी को ३ नम्बर वडाबाट ८ नम्बर वडामा खानेपानी ल्याएको खानेपानी अध्यक्ष लक्ष्मीप्रसाद भट्टले बताए । उनले भने अहिले एक हप्ता भइसक्यो पानी बनाउन लागेको बनाउन सकिएको छैन । डोजरले खनेर कतै पाइप धेरै गहिराइमा पारेको र जताततै फुटालेले सडक भरि पानी नै पानी आउने बनाइको छ । यो खानेपानी बनाएर अब सम्भावना छैन ,फेरि यसलाई बजेट हालेर सुधारमा जानू पर्ने भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

  • कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution