Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थाक्रेको अध्यक्षमा एमालेका आचार्य र उपाध्यक्षमा माओवादीका थापा विजयी

प्रत्यूष ८०५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ६, शुक्रबार (३ साल अघि)
थाक्रेको अध्यक्षमा एमालेका आचार्य र उपाध्यक्षमा माओवादीका थापा विजयी

धादिङ,०६ जेठ ।
थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामकुमार आचार्य र उपाध्यक्षमा माओवादी केन्द्रका यन्त्रबहादुर थापा विजयी भएका छन्।

अध्यक्षमा बिजयी भएका आचार्यले १० हजार ३ सय ५५ मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धि गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद विडारीले ८ हजार १ सय १६ मत पाए ।

यस्तै उपाध्यक्षमा बिजयी भएका माओवादी केन्द्रका थापाले ९ हजार ४ सय ३१ मत ल्याउदा उनका प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार अम्बिका रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गरिन् ।

थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा,वडा न. २ मा माओवादी केन्द्रका टिकाराम तामाङ, वडा नं ३ मा माओवादी केन्द्रका बिजय तामाङ, वडा नं ४ मा एकिकृत समाजवादिका आशाराम तामाङ, वडा नम्बर ५ मा नेकपा एमालेका सन्त बहादुर वाईबा विजयी भएका छन् ।

त्यस्तै वडा नं ६ मा माओवादी केन्द्रका हिरा बहादुर थापा, वडा नं ७ मा नेकपा एमालेका युवराज खतिवडा, वडा नं ८ मा एकिकृत समाजवादीका रामेश्वर थापा, वडा नम्बर ९ मा नेकपा एमालेका श्याम चन्द्र आचार्य,वडा नम्बर १० मा नेकपा एमालेका गोकुल लामिछाने र वडा नम्बर ११ मा नेपाली काँग्रेसका शुर्दशन पाण्डे विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
थाक्रे गाउँपालिका सम्बन्धि थप
  • अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

  • सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

  • सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

  • प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution