Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानिय निर्वाचन २०७९ : यस्तो छ,नीलकण्ठ नगरपालिकाको पछिल्लो अपडेट

१२०३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ४, बुधबार (४ साल अघि)
स्थानिय निर्वाचन २०७९ : यस्तो छ,नीलकण्ठ नगरपालिकाको पछिल्लो अपडेट

धादिङ,४ जेष्ठ ।

नीलकण्ठ नगरपालिकाको मतगणना जारी छ ।

हाल सम्म नीलकण्ठ नगरपालिका वडा न १,२,३,४,५,७,८,१३,१४ को मत गणना सकिसकेको छ । हाल सम्मको मतगणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाली काग्रेसका उम्मेदवार भीम प्रसाद ढुङ्ना र उप प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार दिपक बिक अग्रस्थानमा रहेका छन् ।

प्रमुख पदमा नेपाली काग्रेसका उम्मेदवार भीम प्रसाद ढुगांनाले ९३२१ मत र नेकपा एमालेका उम्मेद्वार गंगादेवि श्रेष्ठले ६१७६ मत पाएका छन् । त्यसै गरि प्रमुख पदका उम्मेदवार राप्रपाका उम्मेद्वार श्याम बहादुर सिंह ठकुरीले ३३८ र स्वतन्त्र उम्मेदवार टिका ब. भण्‍डारिले १६२ मत पाएका छन् ।

उप प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपक बिकले ६३८३ र नेकपा एमालेका उम्मेदवार फन्द्रा तामाङले ५३२७ मत पाएका छन् । उप प्रमुख पदका स्वतन्त्र उम्मेद्वार कल्पना अधिकारीले ३१७८ मत पाएकी छिन् ।

No description available.No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution