Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गल्छीको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका खतिवडा विजयी, उपाध्यक्षमा काँग्रेसका तिवारी(वडाध्यक्षको विवरण सहित)

प्रत्यूष १५६८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
गल्छीको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका खतिवडा विजयी, उपाध्यक्षमा काँग्रेसका तिवारी(वडाध्यक्षको विवरण सहित)

धादिङ,०३ जेठ ।
धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् ।

उनले गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरी श्रेष्ठलाई २५१ मतान्तरले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् ।

खतिवडाले ७ हजार ३०९ मत ल्याए भने उनका प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका श्रेष्ठले ७ हजार ५७ मत ल्याएका थिए ।

उपाध्यक्षमा भने गठबन्धनको उम्मेदवार काँग्रेसका भाईकाजी तिवारी विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका राधा तिमिल्सेनालाई ४४६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । तिवारीले ७ हजार ४९४ मत ल्याएका भने एमालेकी रतिमिल्सेनाले ७ हजार ४८ मत ल्याईन

यस्तै गल्छी गाउँपालिकाको वडा नं १ एमालेका यदुकुमार खतिवडा, वडा न. २ मा एमालेका षडानन्द खनाल, वडा न. ३ मा माओवादी केन्द्रका राजन भुजेल,वडा न.ं ४ मा काँग्रेसका राजु अधिकारी, वडा नं ५ मा माओवादी केन्द्रका सरोज तामाङ, वडा नं ६ मा कांग्रेसका दिपक कार्की, वडा नं ७ मा एमालेका हरिप्रसाद खतिवडा र वडा नं ८ मा काँग्रेसका विशाल लुङ्गेली मगर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
गल्छी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

  • Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

  • Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

    Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution