Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रुवी भ्यालीको अध्यक्षमा माओवादीका रामसिंह तामाङ र उपाध्यक्षमा कांग्रेसका फेलामा विजयी

१९८३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
रुवी भ्यालीको अध्यक्षमा माओवादीका रामसिंह तामाङ र उपाध्यक्षमा कांग्रेसका फेलामा विजयी

धादिङ,०३ जेठ ।
धादिङको उत्तरी क्षेत्र रुवीभ्याली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रामसिंह तामाङ र उपाध्यक्षमा कांग्रेसका फे लामा तामाङ विजयी भएका छन् ।

जितका लागि अध्यक्षमा माओवादी केन्द्रका रामसिंह तामाङले २७९२ मत ल्याएका थिए भने उनको प्रतिद्वन्दी राप्रपाका गोम्बा घलेले २५९७ मत ल्याएका थिए । उपाध्यक्षमा राप्रपाकी धनकुमारी तामाङलाई हराउँदै कांग्रेसका फेलामा तामाङ विजयी भएका हुन् ।

राप्रपाको गढ मानिने रुबीभ्यालीमा गठबन्धनका उम्मेदवारले भत्काईदिएको छ । राप्रपाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गाउँ राप्रपाको गढका रुपमा चिनिदै आएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको चुनावी तालमेलले यो पटक राप्रपाको गढ भत्किएको हो ।
यसैगरी रुवीभ्याली गाउँपालिकाको वडा नं १ नेपाली काँग्रेस पम्वर तामाङ, वडा नं २ मा नेकपा एकीकृत समाजवादीका रुप्पा घले, वडा नं ३ मा जसपाका फे दोर्जे तामाङ, वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङ, वडा नं ५ मा नेपाली कांग्रेसका रम्ब तामाङ र वडा न. ६ मा नेकपा एकीकृत समाजवादीका समीर गुरुङ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

  • ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

  • दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution