Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सञ्चार रजिष्ट्रार कार्यालयद्वारा राससलाई पुस्तक प्रदान

प्रत्यूष १५२ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार (३ महिना अघि)
सञ्चार रजिष्ट्रार कार्यालयद्वारा राससलाई पुस्तक प्रदान

काठमाडौँ, ११ भदौः राष्ट्रिय समाचार समिति (रासस) लाई बागमती प्रदेश सरकार, सञ्चार रजिष्ट्रारको कार्यालयले ५० थान पुस्तक उपलब्ध गराएको छ । रासस केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा आज सञ्चार रजिष्ट्रारको कार्यालयका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभयो ।

पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससलाई मिडिया अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने सोचका साथ पत्रकारितासम्बन्धी पुस्तक सङ्कलन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको सिङ्गो मिडिया अनुसन्धान केन्द्रको रूपमा विकसित गर्ने हाम्रो उद्देश्य अनुरूप काम गरिरहेका छौँ ।” अध्यक्ष झाले राससलाई अध्ययन केन्द्रको रूपमा स्थापित गर्ने सोचका आधारमा रासस मिडिया सङ्ग्रहालय, रासस बुलेटिन कक्ष र रासस पुस्तकालय विस्तार गर्ने तथा पुराना कागजातलाई लिपिबद्ध गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

राससका महाप्रबन्धक सन्दीप राईले राससलाई पत्रकारिताको अनुसन्धान केन्द्र बनाउने तथा पत्रकारिता र आमसञ्चारको ज्ञानको केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यका साथ राससले पुस्तकालय विस्तार गरिरहेको उल्लेख गर्नुभयो ।

सञ्चार रजिष्ट्रार सापकोटाले पत्रकारितालाई प्रविधिमैत्री र रचनात्मक बनाउने उद्देश्यले कार्यालयले पत्रकारिता र कानुनसम्बन्धी विधिन्न पुस्तक प्रकाशन गर्दै आएको जानकारी दिनुभयो । कार्यालयले हालसम्म पत्रकारिता र कानुनसम्बन्धी १६ वटा पुस्तक प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ५ गते शनिबार

    २०८२ पुस ५ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution