Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हावाहुरीले मकैबालीमा क्षतिहुँदा किसान चिन्तित

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार (१ दिन अघि)
हावाहुरीले मकैबालीमा क्षतिहुँदा किसान चिन्तित

भोजपुर, २१ साउन
अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् ।

मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताउनुभयो । फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति पु¥याउँदै आएको कृषकहरुको उहाँको भनाइ छ ।

“रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति ग¥योे”, उहाँले भन्नुभयो, “मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ ।” दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पु¥याएको छ ।

भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन गरिन्छ । हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्दै अवस्था रहेको किसानहरुको भनाइ छ । जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

  • आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

  • स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २० गते मंगलबार

    २०८२ साउन २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution