Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण १, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नौ किलोमिटर सडक कालोपत्र

प्रत्यूष ३१ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ३२, बुधबार (१ दिन अघि)
नौ किलोमिटर सडक कालोपत्र

दमौली (तनहुँ), ३२ असार
व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ । कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

रानीटारीबाट घुम्तीसम्मको दूरी ९।२ किलोमिटर छ । त्यसमध्ये ७।३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छभने १।९ किलोमिटर ढलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

    ‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

  • पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

  • पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

    पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

  • पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

    पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

    ‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

    पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

    पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

    पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

    पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution