
चितवनको कुमरोज सामुदायिक वनको दराईबोटे ताल नजिक साेमबार देखिएको दुर्लभ एक सिंगे गैँडा। पछिल्लो समय कुमरोजमा वन्यजन्तुहरुको वासस्थान संरक्षण भएपछि यहाँ बाघ, गैँडा, हात्ती, चित्तल, भालु, चराचुरुङ्गीलगायतको उपस्थिति बाक्लाे देखिन थालेको छ । जसका कारण पर्यटकहरु हात्ती तथा जीप सफारी गरी वन्यजन्तु अवलोकनमा लोभिने गरेका छन् । तस्बिर : नारायण ढुङ्गाना/रासस

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |