Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीय तहमा स्काउटिङ अभियान

१९१३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
स्थानीय तहमा स्काउटिङ अभियान

स्याङ्जाको पुतलीबजार नगरपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ६ दिने आधारभूत स्काउट तालिम (बिटिसी) भएको छ । चैत २५ गतेदेखि सुरु तालिममा २ ठाउँमा गरी ४८ विद्यालयका ५४ जना शिक्षकको सहभागिता थियो ।

शिक्षकहरुमार्फत विद्यार्थीलाई स्काउटिङ अभियानमा सहभागी गराउने उद्देश्यले तालिम आयोजना गरिएको प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशका प्रदेश अधिकृत विजय पौडेलले बताए । प्रदेशका अन्य पालिकामा पनि तालिम सञ्चालन गरी विद्यालय तहदेखि बालबालिकालाई स्काउटिङ अभियानमा जोड्न लागिएको जानकारी उनले दिए ।

पुतलीबजार नगरपालिकामा भएको तालिम मेयर सीमा क्षेत्रीले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद मरासिनी, स्काउट पुतलीबजार नगरपालिकाका स्काउट प्रमुख तथा उपमेयर महेश पुरी, नेपाल स्काउट गण्डकी प्रदेशका संयोजक आशीर्वाद सुवेदी, प्रदेश अधिकृत विजय पौडेल नगरपालिकाका संयोजक अमृत नेपालीको उपस्थिति थियो । कोर्स लिडर सहायक राष्ट्रिय प्रशिक्षक विष्णुप्रसाद पराजुली थिए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा स्थानीय स्काउट संरक्षक तथा पालिकाका प्रमुख कर्णबहादुर गुरुङ, स्थानीय स्काउट प्रमुख तथा पालिका उपप्रमुख कृष्णकुमारी दवाडी, नेपाल स्काउट गण्डकी प्रदेश संयोजक आशीर्वाद सुवेदी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल, स्थानीय तदर्थ समिति संयोजक कानुन लामिछाने, पालिकाका वडा अध्यक्षहरुको उपस्थिति थियो । कोर्स लिडर नेपाल स्काउटका पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुली थिए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • पूर्वाञ्चल विश्वविद्यालय सभा :  एक अर्ब ९९ करोड स्वीकृत,  एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

    पूर्वाञ्चल विश्वविद्यालय सभा : एक अर्ब ९९ करोड स्वीकृत, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution