
धादिङबेशी । धादिङमा क्रियाशिल पत्रकारिता गर्दै आउनु भएका नारायण सिलवाल पुरस्कृत हुनुभएको छ । शनिवार नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको अवसरमा पारेर पत्रकार सिलवाल पुरस्कृत हुनु भएको हो ।
नगर सभाको अवसरमा नगरप्रमुख भीम प्रसाद ढुंगाना, उप प्रमुख दिपक बिश्वकर्मा र प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम सुवेदीले सिलवाललाई नगद र प्रमाणपत्रद्वारा आज पुरस्कृत गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिकाको विकास पत्रकारिता पुरस्कारबाट सिलवाल पुरस्कृत हुनुभएको छ । धादिङपोष्ट डटकमका प्रधानसम्पादक एव राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशका अध्यक्ष समेत रहनु भएका सिलवाललाई नगद २० हजार ८१ रुपैयाँ नगद सहित नगरपालिकाले पुरस्कृत गरेको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |