Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धाादिङमा पूर्व विद्यार्थी समाजद्धारा १० लाख रुपयाँको अक्षयकोष र अभिभावक प्रतिक्षालय निर्माण गर्ने

प्रत्यूष ११८२ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २०, आईतबार (१ साल अघि)
धाादिङमा पूर्व विद्यार्थी समाजद्धारा १० लाख रुपयाँको अक्षयकोष र अभिभावक प्रतिक्षालय निर्माण गर्ने

धादिङबेशी । नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले १० लाख रुपयाँको अक्षय कोष सहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने भएको छ ।

नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बोल्दै विद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर सूयप्रसाद अधिकारीले समाजको कार्यसमितिको वैठकले निर्णय गरे बमोजिम अक्षय कोष सहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने घोषणा गर्नुभएको हो । समाजले विद्यालयमा अध्यन गर्ने कोहि विद्यार्थी रकमको अभावमा गुणस्तरीय शिक्षा लिनबाट बन्चीत नहुन भन्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्यन गर्न सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

त्यस्तै समाजले विद्यालय हाता भित्र आएका अभिभावकहरुलाई बस्न सहजहोस भनि सुविधा सम्पन्न अभिभावक प्रतिक्षालय निर्माण गर्ने समेत घोषणा गरेको छ । विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था बुझ्न देखि विबिध काम लिएर आउने अभिभावकलाई बस्न सहज होस भनि प्रतिक्षालय निर्माण गर्न लागीएको बताईएको छ । १० लाख बाट सुरु गरिने अक्षय कोषलाई बढाउदै लैजाने समाजले योजना बनाएको छ ।

सेवामूलक भावनाले पूर्व विधार्थीहरूको नामबाट विद्यालयमा शैक्षिक उन्नयनमा सहयोग गर्ने उद्धेश्यले २०७७ सालमा स्थापना भएको नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले यो समाज विना राजनैतिक र विना नाफामुखि भएको भन्दै विद्यालयका पुर्व विद्यार्थीहरुलाई कोष निर्माण देखि प्रतिक्षालय निर्माणमा स्वईच्छाले सहयोग गर्न समेत आवहान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution