Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भुइँमै बसेर परीक्षा दिन्छन् बालबालिका

प्रत्यूष १२७० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
भुइँमै बसेर परीक्षा दिन्छन्  बालबालिका

काठमाडौं । डोटीको शिखर नगरपालिका वडा ११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा डेस्क बेञ्चको अभावले बालबालिका भुइँमै बसेर परीक्षा दिन बाध्य भएका छन् ।

विद्यालयका कक्षा १ देखि ३ सम्मका करिब ८० जना विद्यार्थीले विद्यालयका प्राङ्गणको भुइँमा बसेर परीक्षा दिन बाध्‍य रहेको विद्यालयका प्रधानाध्यापक दीपक बोहराले बताए ।
कक्षा १ देखि ६ कक्षासम्मको विद्यार्थीको लागिसमेत डेस्क छैन । उनीहरु पढ्दा पनि बेञ्चमा बसेर काखमा कपी किताब राखेर लेखपढ गर्न बाध्य छन् ।

कक्षा सात र आठका बालबालिकाको लागि मात्रै डेस्क छ । विद्यालयको स्रोत नभएकोले विद्यार्थीको लागि पर्याप्त डेस्क बेञ्च बनाउन नसकेको प्रधानाध्यापक बोहराले बताए ।
डेस्क बेञ्च बनाउन सकिएको छैन । विद्यालयमा प्रावि तहको मात्रै शिक्षक भएर निमावि तहको लागि दुई जना शिक्षक आन्तरिक स्रोतबाट राखेका छौं । उहाँहरुलाई तलब खुवाउन त्यस्तै मुस्किल छ ।’ शिक्षकलाई तलब खुवाउनका लागि होली खेलेर चन्दा उठाएर तलब खुवाएको बताए ।

प्रधानाध्यापक बोहराका अनुसार विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । चैत २८ देखि विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । वैशाख ७ गते परीक्षा सकिनेछ । भगवती आधारभूत विद्यालयमा बालकक्षादेखि आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ ।

विद्यालयमा हाल ९ जना शिक्षक र करिब ३ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत रहेको प्रधानाध्‍यापक रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution