Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मुग्लीन नजिकै त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यू

प्रत्यूष ३०३ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १७, शनिबार (१ साल अघि)
मुग्लीन नजिकै त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यू

धादिङबेशी । काठमाण्डौ बाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी मुग्लीन नजिकै त्रिुशली नदिमा खसेको छ । आज बिहान मुग्लीन बाट १ किलोमिटर काठमाण्डौ तर्फको सडकबाट ट्याक्सी २ सय मिटर तल त्रिशुली नदिमा खसेको हो ।

ट्याक्सीमा गोरखा नगरपालिका वडा न ७ का बासिन्दाहरु सवार रहेका घटनास्थलबाट स्थानियहरुले बताएका छन् । ट्याक्सीमा ५ जना यात्रु सवार रहेको उनिहरुको भनाई छ ।

ट्याक्सी नदिमा आदि डुबेको र देखिएका यात्रु सवै मृत अवस्थामा रहेको उद्धारमा संग्लग्न सुरक्षाकर्मीहरुले बताएका छन् । आफन्तको मृत्यू पश्चात दाहसंस्कार गरेर फर्कने क्रममा उनिहरु एउटै ट्याक्सीमा आएको स्थानियहरुले बताएका छन् ।

घटनास्थलमा हाल नेपाल प्रहरी,सशस्त्र प्रहरीको विपद व्यवस्थापन गण कुरिनाटारको टोलीले उद्धार गरिरहेका छन् । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution