Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विद्यार्थी आत्महत्या प्रकरण: शव पोष्टमार्टमको लागी भरतपूरस्थित सरकारी अस्पताल लगियो

प्रत्यूष ५५९ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १२, शनिबार (१ साल अघि)
विद्यार्थी आत्महत्या प्रकरण: शव पोष्टमार्टमको लागी भरतपूरस्थित सरकारी अस्पताल लगियो

रत्ननगर १० मा रहेकाे एकता शिशु निकेतनकाे हाेस्टेलमा एक छात्रा मृत अवस्थामा भेटिएकी छन् ।

शनिबार विहान गाेरखा घर भई रत्ननगर वडा नं १५ माधपुर स्थित मामा घरमा बसेर अध्ययन गर्दै आएकी १४ बर्षीय सालिन पाेखरेल हाेस्टेल काेठाकाे सिलिङमा स्काउटको डाेरिले झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

२ बर्ष अघि स्कुलमा भर्ना भएकाे उनी हाेस्टेलमा बसेर कक्षा ८ मा पढ्दै आएकी थिइन् ।

विद्यालयकाे लापरबाहीका कारण छात्राकाे ज्यान गएकाे भन्दै मृतकका आफन्तहरुले सञ्चालकहरुलाई कारबाहीकाे माग गरेका छन् ।

मृतकका आफन्तले छात्राकाे हत्या भएकाे आराेप लगाएका छन् । प्रहरीले विद्यालयका सञ्चालक तथा प्राचार्य बालहरि देवकाेटा, सञ्चलक तथा शिक्षकहरु किरण अधिकारी र कमल शर्मा पाैडेललाई घटनाकाे अनुसन्धानकाे लागि नियन्त्रणमा लिएकाे छ ।

छात्राकाे शब बेलुकी संचालक समिति को बैठक पछि ६:४० मा पोष्ट मार्टम को लागी भरतपूर सरकारी अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution