Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख ३०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ अस्पतालको ४७ औँ वार्षिक उत्सव, मुख्यमन्त्रि जम्कट्टेलद्धारा १०० शैयाको अस्पताल बनाउने घोषणा

प्रत्यूष २५१ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २७, बुधबार (१ साल अघि)
धादिङ अस्पतालको ४७ औँ वार्षिक उत्सव, मुख्यमन्त्रि जम्कट्टेलद्धारा १०० शैयाको अस्पताल बनाउने घोषणा

धादिङबेशी । धादिङ अस्पतालको ४७ औँ वार्षिक उत्सव शम्पन्न भएको छ । धादिङ अस्पताल अव छिट्टै १०० शैयाको अस्पताल हुने बागमती प्रदेश मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले बताउनु भएको छ । धादिङ अस्पताल धादिङको ४७ औँ वार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै उहाँले धादिङ अस्पताललाई एक सय शैयाको अस्पताल बनाउने कार्यको प्रक्रिया अगाडी बढि सकेको बताउनु भयो ।

उहाँले हाल भईरहेको ५० शैयालाई थप गरेर एक सय शैयाको अस्पताल बनाउने प्रक्रियाको निर्णय यहि पौष ३ गते क्याबिनेटको बैठक बसेर गरिने समेत बताउनु भयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कुनै पनि बिरामीहरु पैसाको अभावमा वञ्चित हुन नहुने बताउनुभयो । मुख्यमन्त्री जनतासँग स्वास्थ्य कार्यक्रम लगाएत प्रदेश सरकारले अस्पतालबाट प्रदान गर्ने सेवा सुविधा सबै प्रदान गर्न अस्पताल प्रशासनसँग आग्रह गर्नुभयो । उहाँले धादिङ अस्पताल पनि प्रादेशिक अस्पताल भएको कारणले अस्पतालमा कार्यरतहरुको सेवा सुविधामा एकरुपता बनाउन अस्पतालन प्रशासनलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रम उत्कृष्ट कार्य सम्पादनको हिसाबले मेडिकल अधिकृत डा. रेशम विक्रम सिजाली, ल्याब टेक्नीसियन अर्जुन भक्त श्रेष्ठ, स्टाफ नर्स रुवी श्रेष्ठ, रेडियोग्राफर मिशन रिजाल र कार्यालय सहयोगी सुस्मिता तामाङ नगरकोटी पुरस्कृत भएका थिए । त्यस्तै, अस्पतालको हाडजोर्नी सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी योगदान दिएबापत कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.दीपेन्द्र सुवेदीलाई र विगत ५ वर्षदेखि ए.आर .टी.सेवाको साथै प्रसुती र शल्यक्रिया शाखामा योगदान दिएवापत सरस्वती मल्ललाई र सधैं अनुशासित, शालीन, भद्र र ईमान्दारीताको साथ गुणस्तरीय सेवा प्रवाह गरेबापत वरिष्ठ फिजिओथेरापिस्ट पुष्पा अधिकारीलाई अनुशासित कर्मचारीको रूपमा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

  • राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution