Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राधाकृष्ण मन्दिर संचालन समितिको साधारणसभा सम्पन्न,श्रीकष्ण जन्माष्टमीको पुजापाठको तयारी तिब्र

प्रत्यूष ५५६ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
राधाकृष्ण मन्दिर संचालन समितिको साधारणसभा सम्पन्न,श्रीकष्ण जन्माष्टमीको पुजापाठको तयारी तिब्र

धादिङ । श्री राधाकृष्ण मन्दिर संचालन समितिको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार मन्दिर परिसरमा संचालन समितिका अध्यक्ष तथा संरक्षक ज्ञाईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठ द्धारा पेश गरिएको प्रगती प्रतिवेदन र संस्थाका कोषाध्यक्ष मोहन कुमार श्रेष्ठ द्धारा पेश गरिएको आर्थिक प्रतिवेदन सर्व सहमत पास गरिएको छ । राधाकृष्ण मन्दिरका संरक्षक सर्वोच्च अदालतका पुर्व न्यायाधिस माननिय ज्ञाईन्द्र बहादुर श्रेष्ठ तथा अधिबक्ता नारायण श्रेष्ठ द्धारा ३५ लाख अक्षयकोषको स्थापना भएकोमा उहाँले आज थप ३ लाख अक्षयकोषमा रकम थप गर्नुभएकोले अक्षयकोषमा ३८ लाख पुगेकोे छ ।

मन्दिर र ट्रस निर्माणका लागी प्रकाश कुमार श्रेष्ठले ५० हजार र प्रदिप अधिकारीले ३ हजार दुई सय बराबरको पानीको डोड, बिके मार्वलले १ हजार र गोकुल न्यौपानेले १ बाक्सा टायल सहयोग गरेका छन् । समितिले भोली श्री कृष्ण जन्माष्टमी पर्वको तयारीका लागी मन्दिर क्षेत्रको सरसफाई ध्वजा पतंगा, र स्वागत गेट राखि पुजापाठको तयारी ब्यापक बनाएको छ । समितिले भक्तजनहरुलाई पुजापाठ पछि प्रसाद वितरण कार्यक्रमको समेत ब्यवस्थापन मिलाएको छ ।

भाद्र २१ गतेका दिन धादिङबेशी बजारमा श्रीकृष्णको रथ निकाली लाखे सहित बजार परिक्रमा गराउन झिगु नेवा समाज धादिङको समेत सहभागिता गराईने भएको छ ।
समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सम्पुर्ण भक्तजनहरुलाई पुजापाठका निमित्त आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

  • लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

  • सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution