Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शहिद मुकुन्द सेनको स्मृतिमा दौड प्रतियोगिता

प्रत्यूष ७१२ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १६, शनिबार (२ साल अघि)
शहिद मुकुन्द सेनको स्मृतिमा दौड प्रतियोगिता

धादिङ ।  नेकपा माओवादी केन्द्र नीलकण्ठ वडा न ६ को आयोजनामा सुनौला बजार देखि भैरवी मन्दिर सम्म दौड प्रतियोगिता सम्पन्न भएको छ ।

मुकुन्द सेन क. सन्देशको स्मृतिमा   वडा कमिटिले दौड प्रतियोगिताको आयोजना गरि ३ महिने अभियानको उद्घाटन गरेको हो । मुकुन्द सेन २०१४ सालमा सुनौलाबजारमा जन्मिएका थिए । उनि २०५९ साल भाद्र २९ गते नेत्रावती डवजोङ कटुन्जे थर्पुमा सहादत भएका थिए ।

माओवादी केन्द्र वडा कमिटिले भैरवी मन्दिर पर्यटन प्रवधनका लागी सहिद मुकुन्द सेन स्मृति दौड प्रतियोगता राखीएको बताईएको छ ।

दौड प्रतियोगितामा धादिङका सन्देश घले प्रथम, पावल तामाङ द्धितीय, राम घले तृतिय र रविन थापा सान्त्वना भएका छन् । विजेतालाई नगदसहित ट्रफी प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्रले जनता संग माओवादी रुपान्तरण अभियानको अवसरमा आयोजना गरेको प्रतियोगितामा बालकदेखि वृद्ध उमेरसम्मका २९ जना सहभागी थिए ।

नेकपा माओवादी केन्द्रका नेता दिपक विश्वकर्माको नेतृत्वमा उक्त वडामा ३ महिने अभियान संचालन हुदै छ ।No description available.May be an image of 7 people and text

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

  • गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

    गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

    गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution