Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सहयात्री समाजको पहलमा २३ परिवारको पुर्नमिलन, एकले अंश पाए, दुईले सेफ हाउस बाट एसइई दिए

प्रत्यूष ४६४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २४, बुधबार (२ साल अघि)
सहयात्री समाजको पहलमा २३ परिवारको पुर्नमिलन, एकले अंश पाए, दुईले सेफ हाउस बाट एसइई दिए

धादिङ । सहयात्री समाज नेपाल धादिङको पहलमा २३ जना प्रभावितहरुको परिवारमा पुर्नमिलन, ७ जना प्रभावितहरु पहिलेको अवस्थाबाट बाहिर निस्किएर एक्लै काम गरि जिविकोपार्जन गरिरहेको, २ जना प्रभावितको नागरिकता र विवाह दर्ता बनेको, एकजनाले अंश प्राप्त गर्न सफल भएको र सेफ हाउसबाट २ जना नानीहरुले एस.इ.इ पास गर्न सफल भएका छन् ।

मंगलबार पत्रकार महासंघको हलमा एक कार्यक्रमको आयोजना गरि संस्थाका कार्यकारी निर्देशक राधिका सापकोटाले लैङिगक हिँम्साका घटनाहरुको बिश्लेषण सम्बन्धि सामाग्री प्रस्तुत गर्नु भएको हो । कार्यक्रममा सहयात्री समाज नेपालमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा यौन जन्य हिंसाका घट्ना दर्ता भएका तथ्यांक सार्वजनिक गरिएको थियो ।

जसअन्तरगत शारीरिक कुटपिटको ८ वटा, गाली गलौज दुव्र्यवहारको ७ ,मनोसामाजिक सहयोग ६ वटा घट्ना दर्ता भएको बताईएको छ । गत आ.व.मा सहयात्री समाजले संचालन गरेको सेफ हाउसमा ३१ जनाले सेवा लिएका थिए ।
जसमध्ये १० जना बालबालिकाले निशुल्क रुपमा नीलकण्ठ माध्यामिक विद्यालय र एड्भान्स एकेडेमीमा अध्ययन गरिरहेका छन् । त्यस्तै सहयात्री समाजले प्रहरीसँगको समन्वयमा मानव वेचविखन घट्नाको एक जना प्रभावितलाई उद्धार गर्न समेत सफल भएको थियोे ।

सहयात्री समाज नेपाल धादिङको अध्यक्ष गिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमृुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रेको प्रमुख आतिथ्यता रहेको थियो । सहयात्री समाज नेपालले जिल्लामा महिलाहरु माथी भएको हिंम्सा,बिभेद,र शोषणका बिरुद्ध परिवर्तन, र बिकास तथा सशक्तिकरणकाका लागी काम गर्दे आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution